विराटनगर । ओखलढुंगाको मोलुङ गाउँपालिका–२ लामिडाँडामा एक बृद्ध दम्पत्तीको शव भेटिएको छ ।
स्थानीय ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घरनजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासले बताए ।

