एमाले सहितको राष्ट्रिय सरकार बन्नुपर्छ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।

धनुषाको लालगढमा पार्टीको प्रशिक्षण कार्यक्रमा उनले यस्तो बताएका हुन । उनले सरकार पुनर्गठनबारे छलफल नभएको समेत बताएका छन ।  एमाले सहितका राष्ट्रिय सरकार बन्नुपर्ने उनको भनाइरहेको छ ।

अध्यक्ष नेपालले पुनः ब्युँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पिक्चर क्लियर रहेको समेत बताए ।

अध्यक्ष नेपालले राष्ट्रपति चयन गर्नुपर्ने विषयमा विदेशी चलखेल नभएको दाबी गरे ।

फाल्गुन १४, २०७९, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर