विराटनगर । हात्तीको बथान गाउँ पसेपछि मोरङको मिक्लाजुङ बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् ।
मोरङको मिक्लाजुङ १३ हात्ती एकसाथ गाउँ पसेका छन् ।
चारकोसे झाडीसँगै रहेका बस्तीमा हात्तीको बथान पसेर जनधनको क्षति पुर्याएको स्थानीयले बताएका छन् । गए राति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पुर्याएका छन् ।
सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको थियो । हात्तीले सुवेदीको घरमा समेत क्षति पुर्याएको थियो

