गृहपृष्ठ माघ ११, २०७९

माघ ११, २०७९

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आजदेखि पूर्ण सुनुवाइ

काठमाडौँ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा आजदेखी पूर्ण सुनुवाइ सुरु हुदै छ । । पुस २२ मा...

संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको निधन

काठमाडौं । संघीय संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको निधन भएको छ । उनले हिजो आत्मदाहको प्रयास गरेका...

प्रधानमन्त्री प्रचण्डका तीस दिन

सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको १ महिना पुगेको छ । कोभिड महामारी,...

संघका कर्मचारी आधा कटौती गर्न संसदीय विशेष समितिको सिफारिस

काठमाडौं । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघ (केन्द्र) मा रहेका कर्मचारीहरु आधाले कटौती गर्न सुझाव दिएको...

महानगरद्वारा पार्किङ निषेधित सडकलाई पखालेर चिटिक्क पार्दै

विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरले ब्रुमर लगाएर सडकको धुलो...

राप्रपाका मन्त्रीलाई प्रधानमन्त्रीद्वारा स्पष्टीकरण सोधिने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता विरोधी अभिव्यक्ति दिने कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका...

विराटनगर बाहिरका उद्योग र ठूला ब्राण्ड पनि सीएनआई एक्स्पोमा सहभागी हुँदै

विराटनगर । माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोसी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठुला ब्राण्डहरु आफ्नो...

मैत्रीपूर्ण फुटबलको उपाधि स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले जित्यो

विराटनगर । ७१ औं अन्तराष्ट्रिय भन्सार दिवशको अवसर पारेर भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले उपाधि जितेको छ...

प्रदेशसभाको १० प्रतिशत मात्र मन्त्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुमा मन्त्रालयको संख्या प्रदेशसभा सदस्यको १० प्रतिशतभन्दा बढ्न नदिने बताएका छन् । संघीयता कार्यान्वयन अध्ययन...

संघीयता विरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोधिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नहुने बताएका छन् । मंगलबार...

सुकुमेलमा लगाएको करबारे विवाद

विराटनगर । ग्वाटेमालामा सुकुमेलको खेती धेरै हुन्छ । तीन महिनाअघि त्यहाँको निर्यात मूल्य प्रतिकिलो ८ देखि १२ डलरसम्म थियो। र,...

जाडोमा मृत्यु : गरिबीले कि अवितरणमुखी नीतिले ?

जाडोले मधेसका केही जिल्लाहरूमा स्कूलहरू बन्द भए । फेरि पनि बन्द हुनसक्छन् । केही गरिब तथा बिपन्नहरूको मृत्यु भयो ।...