काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ।
मन्त्रिपरिषद्लाई आजै पूर्णता दिनका लागी बैठक बसेको जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेका छन्।
दलहरूबिच मन्त्रालय भागबन्डाको टुंगो लागिसकेको छ। बैठक मूलतः मन्त्रिपरिषद् विस्तारमा केन्द्रित हुने बताइएको छ।

