काठकाडौं । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलवार बसेको सचिवालय बैठकले प्रचण्ड सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘अहिले हााम्रो पार्टीले विश्वासको मत दिने र एजेण्डा पूरा नगरेमा सरकारबाट निस्केर प्रतिपक्षमा बस्ने निर्णग गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाएका छन ।
संसदमा नेकपा एसका १० सांसद छन् । प्रचण्डले मंगलवार विश्वासको मत लिँदैछन् ।

