१५४ सांसदको समर्थनको पत्र लिएर प्रचण्ड शीतल निवासमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड )प्रधानमन्त्रीमा दाबी पेश गर्न शीतल निवासमा पुगेका छन । उनी १५४ सांसदको समर्थनको पत्र लिएर शितल निवासमा गएका हुन ।

एमालेसहितका ७ दलको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गर्न प्रचण्ड आफूलाई समर्थन गरेका दलका शीर्ष नेताहरूलाई पनि लिएर शीतल निवास पुगेका हुन् ।

जसपाको समर्थन पनि राष्ट्रपति कार्यालयमा आइपुग्ने जनाइएको छ ।

आइतबार, १० पुष, २०७९, साँझको ०५:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर