देउवाको प्रस्तावकमा पौडेल, समर्थकमा खड्का

विराटनगर । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि सभापति शेरबहादुर देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल बसेका छन ।

देउवाका लागि प्रस्तावकमा पौडेल बस्दा समर्थकमा उपभासपति पूर्णबहादुर खड्का बसेका प्रधानमन्त्रीका कानुनविद केशवराज जोशीले बताएका छन्।

उता इतर समूहबाट दलको नेतामा उठेका महामन्त्री गगन थापाको प्रस्तावक डा. शेखर कोइराला बसेका छन । त्यस्तै समर्थकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङ बसेका छन्।

मङ्गलबार, ०५ पुष, २०७९, दिउँसोको ०३:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर