भोजपुरको षडानन्द नगरपालिका –७ का एक दम्पती गिट्टी कुट्दै । यी दम्पती दैनिक गिट्टी कुट्ने, कुटेको गिट्टी बेच्दै जीविकोपार्जन गर्दै आएका छन् । तस्बिर : भविन कार्की, संखुवासभा