गृहपृष्ठ कार्तिक २३, २०७९

कार्तिक २३, २०७९

बिहीबार (भोली) प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा...

बैंकको चर्को ब्याजविरुद्ध विराटनगरको सडकमा व्यवसायी

विराटनगर । बैंकको चर्को ब्याजका विरुद्ध विराटनगरका उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन् । व्यवसायीले बुधवार विराटनगरमा बृहत् मौन–जुलुसमा कालो टिसर्ट...

गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउँछ : महत

विराटनगर । नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा...

मोरङ ३ को चुनाव नसर्ने, नयाँ मनोनयन प्रक्रिया सुरु

विराटनगर । मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँको निर्वाचन...

प्रदेश १ का मन्त्री तथा उम्मेद्वार शेखरचन्द्र थापाको निधन

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको...

नोबेल अस्पताल रुम नम्बर ११ मा छट्पटाइरहेका उम्मेद्वार…

विराटनगर । उम्मेद्वारी दर्ता गरेलगत्तै सिकिस्त बनेका प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (क)का...

विजय गच्छदार भन्छन्, ‘म ज्यूँदै छु’

विराटनगर । सुनसरीको निर्वाचन क्षेत्र ३ मा सँधैका प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित...

आगामी निर्वाचनमा कुन कित्तामा उभिने ?

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली जनता दुई कित्तामा खडा हुनुपर्ने भएको छ– एउटा प्रतिगामी...

माओवादी केन्द्रले अघि सारेको विदेश नीति के हो ?

नेकपा (माओवादी केन्द्र) ले ‘हाम्रो विदेश नीतिको आधार शान्ति क्षेत्र, पञ्चशील र असंलग्नता, राष्ट्रियता र स्वाधीनताका लागि सुदृढ राष्ट्रिय एकता’...

डोटीमा गएको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु

विराटनगर । मंगलवार राति सुदूरपश्चिमको डोटीमा गएको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । मध्यराति २ बजेर १२...

विराटनगर २ र ३ का वडाध्यक्ष एमालेको चुनावी प्रचारमा

विराटनगर । निर्वाचन आयोगले जारी गरेको आचार संहिताले स्थानीय तहका जनप्रतिनिधिले आफूले जितेको वडा तथा पालिकामा पार्टीको भोट माग्न बर्जित...

विश्वकप हेर्ने दर्शकबाट ५०० लिने निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फूटबल हेर्ने दर्शकबाट थप ५०० रुपैयाँ लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी...