विराटनगर । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई निर्वाचित भएका छन । ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । योगेशले २१ हजार ९ सय ४६ मत ल्याएर विजयी भएका हुन । उ
नका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेल प्रसाद बुढा क्षेत्रीले २१ हजार ७ सय ३८ मत ल्याएका थिए । २०८ मत अन्तरले भट्टराई निर्वाचित भएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा भने गरेको छैन ।