प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले २५ हजार ५३४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका थिए ।

नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मतका साथ तेस्रो भएका छन् ।

बुधबार, ०७ मंसिर, २०७९, बिहानको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर