विराटनगर । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा मोरङको क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका सुनिलकुमार शर्माले फराकिलो अग्रता लिएका छन् ।

शर्माले ५०६७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २४६८
मत मात्र पाएका छन् । यसैगरि राप्रपाकी उम्मेदवार रेखा थापाले १४५२ मत पाएकी छन् ।

अघिल्लो निर्वाचनमा ढकालले शर्मालाई पराजित गरि प्रतिनिधसभामा निर्वाचति भएका थिए ।