विराटनगर । प्रदेश १ को प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले सबैभन्दा बढी ९ वटा स्थानमा अग्रता लिएको छ ।

विवरण अनुसार एमालेले ८, माओवादी केन्द्र र नेकपा एसले ४–४ वटामा अग्रता लिँदा राप्रपाले १ स्थानमा अग्रता लिएको छ । अग्रताकै आधारमा अन्तिम मत परिणाम आएको खण्डमा प्रदेश १ मा सत्ता गठबन्धनले नै सरकार बनाउने देखिएको छ ।

हेर्नुहोस् अहिलेसम्मको विवरण