भोजपुर । भोजपुरको प्रतिनिधिसभा निर्वाचनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा दुबै उम्मेदवारले बराबरी मत ल्याएका छन् ।

अहिलेसम्म ३०० गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरतीले १३६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शेरधन राईले पनि बराबरी १३६ मत पाएका छन् ।

प्रदेशसभातर्फ भने नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राईले १३८ मत प्राप्त गर्दा एमाले उम्मेदवारले ८१ मत पाएका छन् ।