झापा १ मा काँग्रेसका विश्वप्रकाशलाई अग्रता

विराटनगर । झापा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको ४०६८ मतमा शर्माले १७७० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेको अग्नी खरेलले ११४७ मत प्राप्त गरेका छन् ।

सोमबार, ०५ मंसिर, २०७९, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर