इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् ।

अहिलेसम्म ४ हजार मतगणना गर्दा बस्नेतले १ हजार २५८ मत प्राप्त गरि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पछि पारेका हुन् ।

खनालले १ हजार ४१ मत ल्याउँदै बस्नेतलाई पछ्याइरहेका छन् । खनाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन् ।