मोरङ क्षेत्र नं. ४ मा मोदीको फराकिलो अग्रता

विराटनगर । मोरङको क्षेत्र नं। ४ को मगणनामा नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको २१४४ मतमा मोदीले ११४८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार विनोद ढकालको ६३१ मत छ । यस्तै राप्रपाले १०१ र स्वतन्त्र पार्टीले २३ मत प्राप्त गरेको छ ।

सोमबार, ०५ मंसिर, २०७९, दिउँसोको ०४:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर