विराटनगर । सप्तरी–२मा सप्तरी–२ मा जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् ।

९०० मत गणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले ५९ मत पाएका छन् ।