बुटवल । नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका नेता घनश्याम भुसालले सत्ता गठबन्धनका प्रदेशसभा उम्मेदवार सहित चुनावी घोषणापत्र सोमबार सार्वजनिक गरेका छन । ।

सत्तारूढ कांग्रेस–माओवादीको सर्मथन पाएका भुसालले सत्ता गठबन्धनबाट प्रदेशसभा उम्मेदवार सहित चुनावी घोषणापत्र सोमबार सार्वजनिक गरेका हुन ।

रूपन्देही–१ बाट उम्मेदवारी दिएका भुसालसँग एमाले सचिव छविलाल विश्वकर्मा प्रतिष्पर्धामा छन् ।

उनले १६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन ।
.