काठमाडौं ।गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सो क्षेत्र बाट प्रतिनिधिशभामा उम्मेदवार बनेका छन । जसमा युवा नेतालाई जिम्मेवारी तोकिएको छ ।
उक्त क्षेत्रमा सुदीप नगरकोटी प्रमुख कमाण्डर तोकिएका छन् । नगरकोटी वाईसीएलका केन्द्रीय सचिव समेत हुन् ।
त्यस्तै प्रचण्डको क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डर धिरज उपरकोटी तोकिएका छन् । उनी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता रहेको प्रचारप्रसार समितिले जनाएको छ ।

