घनश्याम भूसालले छोडे एमाले

विराटनगर । नेकपा एमालेका नेता घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

शनिबार, २२ असोज, २०७९, दिउँसोको ०२:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर