गृहपृष्ठ अशोज १०, २०७९

अशोज १०, २०७९

खोलामा मनपरी रोक

मोरङको केराबारी गाउँपालिकाले दसैंको मुखमा खोलामै आश्रित सर्वसाधारणका लागि भन्दै खोलाबाट निर्माण सामग्री निकाल्न दिने निर्णय गरेको छ । खोलामा...

आज घरघरमा घटस्थापनासहित जमरा राखिँदै

विराटनगर । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना...

सम्पादक आचार्य ‘रोटरी जोर्नो अवार्ड’बाट सम्मानित

विराटनगर । हाम्रोमत दैनिकका सम्पादक अर्जुनकुमार आचार्य ‘रोटरी जोर्नो अवार्ड’ बाट सम्मानित भएका छन् । दुई दिन अगाडि राजधानी काठमाडौँमा...

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई मासिक ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

विराटनगर । सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ...

सिट बाँडफाँडमा असन्तुष्टि जनाउदैं प्रदेश १ का स्वास्थ्य मन्त्रीले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

विराटनगर । प्रदेशसभाको सिट बाँडफाँडमा असन्तुष्ट जनाउदैं प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो...

सर्वोच्चले सोध्यो राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

विराटनगर । नागरिकता विधेयक प्रमाणीकरण नगरेकोबारेमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश हरि...

माओवादी धनकुटाका सबै पदाधिकारीहरुले दिए सामूहिक राजीनामा

विराटनगर । नेकपा माओवादी केन्द्र धनकुटाका सबै पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । यस्तै धनकुटाबाट प्रतिनिधित्व गर्ने...

नवनियुक्त मुख्य न्यायधिवक्ता राईले लिए शपथ

विराटनगर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्ता परिवर्तन राई नियुक्त भएका छन् । भोजराज श्रेष्ठले राजीनामा दिएपछि राईलाई नियुक्त गरिएको...

सत्ता गठबन्धनले प्रदेश सभाको सिट बाँडफाँटमा आजदेखि छलफल थाल्ने

विराटनगर । सत्ता गठबन्धनमा रहेका दलहरुले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने भएका छन् । प्रतिनिधिशभामा सिट बाँडफाँटबारे छलफल...

दलहरूसँग निर्वाचन आयोगले आज छलफल गर्ने

विराटनगर । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतवार (आज)छलफल गर्दै छ। निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा सङ्घीय संसद्...

राष्ट्रपति भण्डारीविरुद्धको पाँच मुद्दाको सुनुवाइ आज

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेपछि सर्वोच्चमा दायर पाँचवटा मुद्दाको सुनुवाइ...