गृहपृष्ठ अशोज ५, २०७९

अशोज ५, २०७९

चोलेन्द्र मुद्दामा कसले दिने फैसला ?

अभियुक्त प्रधान न्यायाधीश चोलेन्द्रउपरको अभियोजन अनिर्णित रह्यो । कानुनतः थोरै समयका लागि भएपनि अदालतको कुर्सीमा बस्नु आफ्नो हक हो भनि...

सुन लुट्न १८ वर्षीय किशोरले गरे ६४ वर्षीय महिलाको हत्या

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई...

संविधान दिवसको अवसरमा पाथीभरा मन्दिर सरसफाइ

संखुवासभा । जिल्लाको मादी नगरपालिका ४ मा रहेको पाथीभरा मन्दिर परिसरमा संविधान दिवसको अवसरमा मेचीमहाकाली सफाइ अभियान र स्थानीयको सहकार्यमा...

कार अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु

विराटनगर । झापामा कार अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

वेयरहाउस अझै सञ्चालनमा नआउँदा कृषक र उपभोक्ता निराश

धनकुटा । धनकुटाको हिलेमा ४ वर्ष अगाडि निर्माण गरिएको कृषि वेयरहाउस अझै सञ्चालनमा आएको छैन । डेनमार्क सरकारको सहयोगमा सञ्चालित...

 मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिता :मर्निङ्ग भेट्रान्स क्लब सेमी फाइनलमा  

विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं .प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा...

म जे बोल्छु, त्यो गरेर देखाउँछु : रेखा थापा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेताहरु गाउँ गाउँमा आइरहेका छन् । ‘सेलिब्रेटी’ समेत चुनावी मैदानमा उत्रिसकेका छन् । मोरङको...

सुन लुट्न धरानमा वृद्धा महिलाको हत्या, दुई जना पक्राउ 

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका – २० स्थित टोकेमा एक्लै बस्दै आएकी ६५ वर्षीय पूर्णिामाया राईको हत्या आरोपमा प्रहरीले दुई...

संविधान निर्माणको ७ वर्ष : कायमै छ असन्तोष समेटिने आशा

विराटनगर । नेपालको संविधान २०७२ जारी भएको ७ वर्ष पूरा भएको छ । दोस्रो पटकको संविधानसभाले संविधान जारी गरेको थियो...

सुपारी पक्राउ प्रकरण : निर्यातकर्ताको रिट खारेज गर्न प्रतिवादीको माग

विराटनगर । विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको ८ ट्रक सुपारीबारे अहिले अदालतमा मुद्दा चलिरहेको छ । यहीक्रममा उच्च अदालत विराटनगरमा चलिरहेको...

नागरिकता समस्या र अन्धराष्ट्रवादी रोइलो

संसदको दुवै सदनबाट पास भएर स्वीकृतिको लागि राष्ट्रपति समक्ष पेश गरिएको नागरिकता विधेयक विवादित बनेको छ । केपी ओली सरकारले...