विराटनगर । जाजरकोट कुशे गाउँपालिकाका वडानम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका छन ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।

मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।