गृहपृष्ठ बैशाख ३०, २०७९

बैशाख ३०, २०७९

स्थानीय तह निर्वाचनको मतदान सुरु

विराटनगर । स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । विराटनगरसहित देशैभर विहान ७ बजेबाट मतदान सुरु भएको निर्वाचन...

मोरङमा मतगणना शनिबारदेखि मात्रै हुने

विराटनगर । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन पानी पर्न सक्ने जनाएपछि मोरङका मतदानस्थलमा मतपेटिका सुरक्षित गर्नका लागि टेन्ट...

निर्वाचनमा निर्धक्कसँग मतदान गर्न प्रधानमन्त्री देउवाको अपिल

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल...

एमाले उम्मेदवार अधिकारी दमकको सुकुमबासी बस्ती पुगेपछि आक्रोश

दमक । मौन अवधिमा बिहीबार झापाको दमक नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदकी उम्मेदवार गीता अधिकारी मतदाता प्रभावित पार्न सुकुमबासी...

शिल्पाविरुद्धको मुद्दामा सर्बोच्चले अन्तरिम आदेश दिएन

विराटनगर । किर्ते कागजात पेश गरेर उम्मेदवारी सदर गराएको भन्दै विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निराला...

शिल्पाविरुद्धको मुद्दामा सुनुवाई सकियो, निवेदकका वकिललाई न्यायाधीशले भने, ‘तपाईहरुको दुबै हातमा लड्डु छ’

विराटनगर । किर्ते कागजात पेश गरेर उम्मेदवारी सदर गराएको भन्दै विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निराला...

मोरङको मिक्लाजुङमा विष्फोटपछि थप शंकास्पद वस्तु फेला

विराटनगर । मोरङको मिक्लाजुङमा स्थानीय तह निर्वाचनको सम्मुखमा बुधबार राति विष्फोट भएको छ। मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयको आसपासको क्षेत्रमा...

एमाले सचिब मध्यरातमा गाउँ छिरेपछि पाँचथरमा झडप

पााँचथर । स्थानीय निर्वाचनको मौन अवधिमा पाँचथरको जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख तथा नेकपा एमालेका जिल्ला सचिब विष्णुप्रसाद सापकोटा बुधबार...

मौन अवधि उल्लंघन गरेकोपछि भोजपुरको अरुण गाउँपालिकाका एमाले उम्मेदवार घेराबन्दीमा

भोजपुर । मौन अवधिको उल्लंघन गर्दै भोजपुरको अरुण गाउँपालिकामा उम्मेदवारहरुले मतदाता प्रभावित पार्न खोजेको भन्दै स्थानीयले घेराउ गरेका छन् ।...

कानेपोखरीमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति मतदातालाई प्रभावित गर्न पुगेका नेपाली काङ्ग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ...

‘पैसा बाँड्न’ पुगेका एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार लखेटिए

इलाम । नेकपा (एमाले)बाट इलामको सन्दकपुर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले लखेटेका छन् । बुधबार राति गाउँपालिकाको वडा...

निर्वाचन सुरक्षाको लागि जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

विराटनगर । प्रदेश नं. १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसीले प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई स्थानीय...