गृहपृष्ठ जेष्ठ २, २०७९

जेष्ठ २, २०७९

ओखलढुंगा चिशंखुगढीको अध्यक्षमा माओवादी विजयी

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार...

विराटनगरमा काँग्रेसको विजयी सुरुवात

विराटनगर । विराटनगर १६ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार उद्धब भूजेल विजयी भएका छन् । भुजेलले ७५२ मत ल्याएर वडाअध्यक्षमा...

विराटनगरमा तीन गणनास्थल थपिने

विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनालाई गति दिन थप तीन स्थानबाट मतगणना हुने भएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश...

ओखलढुंगा मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

ओखलढुङ्गा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । नेपाली कांग्रेससँग गठबन्धन गरेका स्वतन्त्र उम्मेदवार...

भोजपुरको रामप्रसाद राई गाउँपालिमा माओवादी विजयी

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका थामबहादुर राई विजयी भएका छन् । राईले ३०७७ मत ल्याएर...

सोलुखुम्बुको माप्य दूधकोशीको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा एमालेका बुद्धिकिरण...

सोलुखुम्बुको महाकुलुङमा काँग्रेसका उम्मेद्वार विजयी

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन् । काँग्रेसका सूर्यबहादुर राईले २१०० मत प्राप्त गरी गाउँपालिका...

खोटाङको बराहापोखरीमा काँग्रेस र एस विजयी

खोटाङ । खोटाङको बराहापोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा...

संखुवासभाको सिलिचोङमा कांग्रेस विजयी

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका भूपाल राई विजयी भएका छन् । राईले २ हजार २ सय ३...

धनकुटाको छथर जोरपाटीमा गठबन्धन विजयी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएकाहरु निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर...

ओलीको जन्मगाउँ आठराईमा गठबन्धन विजयी

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा...