गृहपृष्ठ जेष्ठ ४, २०७९

जेष्ठ ४, २०७९

भरतपुरमा १७ सय मतले रेनु अगाडि

चितवन । चितवनको भरतपुरमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो पारेकी छन् । पछिल्लो गणनामा...

विराटनगरमा नागेश र शिल्पाको अग्रता लगातार बढ्दै

विराटनगर । विराटनगर महानगरपालिकाको ४४ हजार ५६८ मत गणना सम्पन्न हुँदा मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा निराला कार्कीको अग्रता...

लिङ्देनको गृहपालिका हल्दिबारीमा राप्रपा विजयी

विर्तामोड । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनले...

इलामको रोङमा काँग्रेस र एमाले विजयी

इलाम । इलामको रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मणिकुमार स्याङबो तामाङ र उपाध्यक्षमा नेकपा एमालेकी बिष्णुमाया भुजेल विजयी भएका छन्...

इलाममा ३० वर्षपछि कांग्रेस विजयी

इलाम । इलामको इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २०४९ सालको स्थानीय निर्वाचनमा इलाममा काँग्रेसले जितेको थियो...

पहिले काँग्रेसले जितेको झापाको बाह्रदशीमा एमाले विजयी

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा गाउँपालिका...

खोटाङको दिक्तेलमा कांग्रेस र माओवादी विजयी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।...

मोरङको लेटाङमा एमाले उम्मेदवार विजयी

विराटनगर । मोरङको लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले प्रदेश कमिटी सदस्य...

विराटनगर–१३ मा राप्रपा उदायो

विराटनगर । विराटनगर महानगरपालिका–१३ को वडाध्यक्षमा राप्रपाका सूर्यलाल यादव वडाध्यक्ष विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक भएको वडाको अन्तिम...

झापाको कचनकवलमा एमाले र कांग्रेस गठबन्धनसँग राप्रपा पराजित

विर्तामोड । झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी विजयी भएका छन्। काँग्रेस र एमालेको गठबन्धनबाट उम्मेदवार भएका...

मोरङको केराबारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

विराटनगर । मोरङको केराबारी गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका छन् । बुधबार...

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा काँग्रेसका चौधरी विजयी

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सितादेवी राजवंशी निर्वाचित भएका छन् । अध्यक्षमा काँग्रेसका...