गृहपृष्ठ जेष्ठ ४, २०७९

जेष्ठ ४, २०७९

‘टुप्पी’ काटिदिनेलाई कार्वाही गर्न प्रहरीमा उजुरी

विराटनगर । आफूले ४० वर्षदेखि पाल्दै आएको ‘टुप्पी’ काटिदिएको भन्दै मोरङका एक ब्राम्हणले कारवाहीको माग राख्दै प्रहरीमा उजुरी दिएका छन्...

विराटनगरमा कोइरालाको मतान्तर ३७८५

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । उनको मतअन्तर ३ हजार ७ सय...

सोलुदुधकुण्डमा कांग्रेसका उम्मेदवार विजयी

सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा नेपाली कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा मेयरमा निर्वाचित भएका छन् । सोलुखुम्बु कांग्रेसका सभापति रहेका...

हस्ताक्षरविनाको मतपत्र भेटिएपछि धरानमा मतगणना रोकियो

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । गणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको १८ वटा मतपत्र भेटिएपछि विवाद...

काँग्रेसको गढ भत्काएर मोरङको सुनवर्षीमा एमाले विजयी

विराटनगर । नेपाली कांग्रेसको गढ मानिएको मोरङको सुनवर्षि नगरपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका श्यामप्रसाद राजवंशी ८ हजार...

मोरङको जहदामा जसपाको किल्ला काँग्रेसले भत्कायो

विराटनगर । मोरङको जहदा गाउँपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्रप्रसाद साह र उपाध्यक्षमा कांग्रेसकी हन्ना सोरेन निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा...

मोरङमा गठबन्धन दल पराजयको कारण

स्थानीय निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटक सँधैजस्तै बैमानहरुले भोट बिक्री गरे । कतिपय बैमानहरुले चुनाव...

धरानमा पनि लौरोधारी साम्पाङ अघि बढे

विराटनगर । काठमाडौं महानगरपालिकामा सबै राजनीतिक दलका उम्मेदवारहरुले पाएको भन्दा धेरै मत खसेको लौरो चुनाव चिन्हले सुनसरीको धरानमा सत्तारुढ गठबन्धन...

विराटनगरको आधाभन्दा धेरै मत गन्दा नागेश र शिल्पाको मतान्तर बढ्दै

विराटनगर । विराटनगर महानगरपालिकामा खसेको मतमध्ये आधाभन्दा धेरै गणना हुँदा मेयरमा काँग्रेस र उपमेयरमा एमाले उम्मेदवारको अग्रता थप फराकिलो बनेको...

सुनसरीको भोक्राहामा कांग्रेस विजयी

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा अजमल अख्तर...

प्रदेश १ मा पाँच जिल्लाका सबै तहको गणना सकियो, काँग्रेस पहिलो

विराटनगर । प्रदेश नं. १ का १४ जिल्लामध्ये पाँच जिल्लाका सबै ४२ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अहिलेसम्म...