गृहपृष्ठ जेष्ठ ६, २०७९

जेष्ठ ६, २०७९

विराटनगरमा नागेश र शिल्पाको विजय निश्चित

विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धन तर्फका मेयरका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्की विजयी हुने...

यी हुन् प्रदेश १ मा परिणाम आउन बाँकी १६ स्थानीय तह : काँग्रेसकै अग्रता

विराटनगर । प्रदेश १ मा हालसम्म १२१ स्थानीय तहको नतिजा आइसकेको छ । अब नतिजा आउन बाँकी १६ वटा तह...

मोरङको पथरीशनिश्‍चरेमा एमाले विजयी

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मेयर र उपमेयर दुबै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमाले उम्मेदवार...

विराटनगरमा अब ११ हजार मत गन्न बाँकी, नागेश र शिल्पा जितनजिक

विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा अन्तिम चरणमा पुगेको छ । महानगरमा खसेको ८९६८९ मतमध्ये ७८६४६ मत गणना भइसकेको छ...

झापाको बिर्तामोडमा एमाले विजयी

विर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । निवर्तमान उपमेयर पवित्रा महतारा मेयरमा...

रतुवामाईमा ७४ वर्षीय सिंह मेयर निर्वाचित

विराटनगर। मोरण्को रतुवामाई नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार ७४ वर्षीय नागेश्वरप्रसाद सिंह गनगाई विजयी भएका छन् । सिंहले १३ हजार...

तेस्रो प्रयासमा एमालेको किल्ला भत्काउँदै मेयर बनेका थापा

विराटनगर । नेकपा एमालेको पुरानो किल्ला मात्र नभएर अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र र उनको घर रहेको झापाको दमक...

धरानमा हर्कको लौरोलाई हजार मतको अग्रता

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले एक हजार बढीको मतान्तरसहित अग्रता कायम गरेका छधन् । जारी मतगणनामा...

एमालेको विजय जुलुसमा घाइते भएका एकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको बिजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका एक...

ओलीको गृहनगर दमकमा गठबन्धन विजयी

दमक । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुबैमा गठबन्धनका उम्मेदवार विजयी भएका...

मोरङको बेलबारीमा एमाले विजयी, उपमेयर काँग्रेसले खोस्यो

विराटनगर । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । रार्इले १६ हजार ४२२ मत ल्याएर...

कम्युनिस्टको उद्गम थलो रतुवामाईमा कांग्रेसको जित

विराटनगर । मोरङको रतुवामाई कम्युनिस्ट पार्टीको उद्गम थलोमा एमलेका उम्मेदवारले हार बेहोरेका छन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन...