गृहपृष्ठ बैशाख ११, २०७९

बैशाख ११, २०७९

स्थानीय निर्वाचनमा उम्मेद्वारी दर्ता (फोटो फिचर)

विराटनगर । विराटनगरको रेडक्रस भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भीडभाड देखिएको छ । कार्यालय आसपासमा उम्मेद्वारी मनोनयन गर्नेका...

प्रदेश १ : स्थानीय चुनाव लड्न एमालेका दुई सांसदको राजीनामा

विराटनगर । नेकपा एमाले प्रदेश १ का दुई जना सांसदले स्थानीय चुनाव लड्न प्रदेशसभाबाट राजीनामा गरेका छन् । झापाका एमाले...

विराटनगर प्रमुखका लागि उमेश यादवको स्वतन्त्र उम्मेद्वारी

विराटनगर । जसपा परित्याग गरेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका छन् । उनले गठबन्धनप्रति...

मोरङको लेटाङमा कांग्रेस र माओवादीबीच सहमति

विराटनगर । मोरङको लेटाङमा कांग्रेस र माओवादीबीच भागबण्डा टुंगिएको छ । स्रोतका अनुसार प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादीले लिने...

मनोनयन दर्ता शुरू भइसक्दा पनि प्रदेश १ मा कांग्रेसले छान्न सकेन उम्मेदवार

विराटनगर । आगामि स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरू भइसक्दा समेत प्रदेश नम्बर १ मा भने सत्ता गठबन्धन दलहरूले...

 मोरङका दुई पालिकामा एमालेलाई उम्मेदवार छान्न सकस

 विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मोरङका १७ मध्ये १५ पालिकामा एमालेले उम्मेदवार टुङ्गो लगाएको छ...

वैशाख ३० गते हुने निर्वाचनका लागि आज र भोलि देशभर उम्मेदवारी दर्ता गरिँदै

विराटनगर । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमवार (आज र भोली) देशभर उम्मेदवारी...

धरानमा गठबन्धनबाट बाहिरियो जसपा

विराटनगर । धरानमा सत्तारुढ दलहरुको चुनावी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा...

प्रदेश १मा ११ जिल्लामा गठबन्धनबीच सहमति, मोरङ, सुनसरी र उदयपुरमा अझै कुरा मिलेन

विराटनगर । पाँचदलीय गठबन्धनले प्रदेश १ का ११ जिल्लाको भागबण्डा टुंग्याएको छ । जसमध्ये कतिपय पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र...

घोषणापत्रमा उल्लेख गरेका ८० प्रतिशत काम पुरा गरे : मेयर ढकाल

विराटनगर । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले घोषणा पत्रमा उल्लेख गरेका ८० प्रतिशत काम पुरा गरेको दाबी गरेका छन्...

एमाले प्रदेश सदस्यले छाडे पार्टी

विराटनगर ।  नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेका छन् । यादवले शनिवार रुपन्देहीको पत्रकार सम्मेलन...