गृहपृष्ठ चैत्र २१, २०७८

चैत्र २१, २०७८

सञ्चारकर्मी हुसेन सेख सम्मानित

विराटनगर । विराटनगरका सञ्चारकर्मी तथा मैथिली निर्देशक हुसेन सेख यस वर्षको उत्कृष्ट मैथिली निर्देशक अवार्डबाट सम्मानित भएका छन् । काठमाडौंस्थित...

काँग्रेस नेता प्रसाईद्वारा प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली काँग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन् । इटहरी निवासी...

मोरङमा चुनावी तालमेलका लागि काँग्रेसको आनाकानी

विराटनगर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले ‘स्थानीय आवश्यकताका आधारमा दलहरुसँग चुनावी तालमेल गर्ने’ निर्णय लिएपछि विभिन्न जिल्लामा सत्ता गठबन्धनका दलहरु...

मोरङका नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : शान्तिपूर्ण निर्वाचनमा केन्द्रीत

विराटनगर । मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका एसपी शान्तिराज कोइरालाले कानुन कार्यन्वयनमा प्रतिवद्ध भएर लागि पर्ने भएका छन् ।...

डाक्टर मृत्यु प्रकरणमा आठ पक्राउ

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा. विजय यादवको रहस्यमय मृत्यु भएको घटनामा प्रहरीले सोधपुछको लागि ८...

श्रीलंकाका मन्त्रीहरुद्धारा सामूहिक राजीनामा

काठमाडौं । श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । आर्थिक संकटबाट जुधिरहेको बेला प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक सबै २६ जना...

ग्यास विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा...

बैशाख २ गते देखी भद्रपुरबाट सिधा पोखरा उडान

झापा । आगामी बैशाख २ गतेदेखि बुद्ध एयरले भद्रपुर विमानस्थल चन्द्रगढीबाट पोखराका लागि सिधा उडानभर्ने भएको छ । भद्रपुर–पोखरा उडानको...

वडा तहसम्म नै चुनावी तालमेल गर्न संसदीय दलका नेताहरूको सुझाव

विराटनगर । प्रदेश १ सरकारमा सहभागी संसदीय दलका नेताहरूले वडा तहसम्म नै चुनावी तालमेल गर्न गठबन्धनका नेताहरूलाई सुझाव दिएका छन्...

प्रदेश १ मा बाह्रलाख बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

विराटनगर । प्रदेश १ मा १२ लाख ३८ हजार ३८७ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने भएको छ । आगामी...