गृहपृष्ठ बैशाख २, २०७९

बैशाख २, २०७९

जहदामा श्रीमानले गरे श्रीमतीको हत्या

विराटनगर । मोरङको जहदामा श्रीमानले आफ्नै श्रीमती को हत्या गरेका छन् । मोरङ प्रहरीका अनुसार जहदा गाउँपालिका–७ का ३३ वर्षीय...

माओवादी केन्द्रद्वारा मोरङको सुन्दरहरैंचाको प्रमुख र उपप्रमुखमा तीन/तीन जनाको नाम सिफारिस

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको सुन्दरहरैंचा नगरपालिकाका लागि आगामी निर्वाचनमा लड्ने प्रमुख तथा उपप्रमुखको उम्मेद्वारको नाम सिफारिस गरेको छ...

बेलबारीमा छोराले गरे बाबुको हत्या 

विराटनगर । मोरङको बेलबारी नगरपालिका–७ मा छोराले आफ नै बुबाको हत्या गरेको छन्  । काफ्ले टोलका ३१ वर्षीय वासुदेव कार्कीले...

ठुलो ठेकेदारले सानो ठेकेदारलाई पेटी ठेक्का दिएजस्तो सूर्य चिन्ह अरूलाई दिन मिल्दैन : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले निर्णय प्रति...

न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू

विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सरू गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार विहान हेमोडायलाइसिस...

पिकअप भेनमा भेटियो तस्करीको गाँजा

विराटनगर । भारत तस्करी हुन लागेको ठूलो परिमाणमा लागूऔषध गाँजा र अदुवा प्रहरीले बरामद गरेको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत...

मुख्यमन्त्री राईले दिए नयाँ वर्षको शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना दिएका छन् । ‘देश, विदेशमा बस्नुहुने...

मिनी ट्रकको ठक्कर बाट प्रहरी हवल्दारको मृत्यु

विराटनगर ।सुनसरीको दुहवीमा मिनी ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । सुनसरीको दुहवीमा भएको दुर्घटना परी प्रहरी हवल्दार शिवनन्द...

प्रदेश १ मा ३२१ मतदानस्थल ‘अति संवेदनशील’ सबैभन्दा बढी झापामा, ओखलढुङमा र तेह्रथुममा कम

विराटनगर।स्थानीय तह निर्वाचनमा प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल मध्ये ३ सय २१ मतदान स्थल ‘अति...

निर्वाचन सफल बनाउनु हाम्रो कर्तव्य हो : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका...

संगठित समूहको थ्रेट छैन: डिआइजी बिसी

विराटनगर । स्थानिय तहको निर्वाचनमा प्रदेश १ मा कुनै पनि समूहबाट निर्वाचनको थ्रेट नभएको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका...