गृहपृष्ठ पुस १२, २०७८

पुस १२, २०७८

सोलुखोला जलविद्युत्‌ परीक्षणका क्रममा दुर्घटना हुँदा दुई इन्जिनियरको मृत्यु

विराटनगर । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ...

माओवादी केन्द्रको आठौं महाधिवेशन : बन्दसत्र आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान...

पार्टी एकता गल्ती थिएन, किन जोगाउन सकेनौं, आत्मसमीक्षा गरौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा विभिन्न दलका...

एकीकृत समाजवादीले प्रदेश १ मा बनायो २७ विभाग

विराटनगर । नेकपा एकीकृत समाजवादीले प्रदेश १ कमिटीका विभागहरु गठन गरेर त्यसको नेतृत्व पनि चयन गरेको छ । प्रदेश कमिटीको बैठकपछि...

संविधान निर्माणमा प्रचण्डको सबैभन्दा बढी योगदान छ : प्रधानमन्त्री देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी छिट्टै पारित हुने बताएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशन...

कुनै व्यक्ति वा वंशको तानाशाही अब स्वीकार्य हुन सक्दैन : माधवकुमार नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै...

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् । आज शुरु भएको माओवादी...

औषधी व्यवसायीले गरेकोे शिविरमा ३ सय विरामीको स्वास्थ्य जाँच

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मोरङको रंगेली नगरपालिका ३ रन्जनीमा आयोजना...

सामाजिक सुरक्षा भत्ता वितरण झन्झटमुक्त बनाउन सुझाव

विराटनगर । सरोकारवालाहरुले सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया झन्झटिलो भएको भन्दै त्यसलाई सहज बनाउन सुझाव दिएका छन् । सामाजिक सुरक्षा...