लोड हुँदैछ...

मेनु

प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फूल कोर्ट आव्हान

प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फूल कोर्ट आव्हान

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दाका कारण विवादित बन्दै गएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) आव्हान गरेका छन् ।

सर्वोच्च स्रोतका अनुसार शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको हो । बैठकमा संवैधानिक इजलास गठनलगायतका विषयमा छलफल हुन सक्ने बताइएको छ ।

आवश्यक लागेमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुने स्रोतको दाबी छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

पदम हरि राई
June 3, 2021 9:14 PM

न्यायलयको आस्था कायम रहोस । प्रधान न्यायधिसलाई सहयोग पुग्ला यो कदम राम्रो लाग्यो ।

प्रतिक्रियाहरू बन्द छन्।