मासिक डेढ लाखको जागिर छोडेर माछापालन

विराटनगर । मोरङको विराटनगर–१७ का एहसान शेखले व्यवसायिक माछापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका शेखले पछिल्लो २ बर्षमा व्यावसायिक माछापालनबाट राम्रो सफलता हात पारेका छन् । कतारमा १ बर्षभन्दा बढी समयसम्म मेकानिकल ईन्जिनियरको काम गरेर फर्किएका एहशान शेखले विराटनगर–१८ मा झण्डै २ बिघा क्षेत्रफलमा माछापालन गर्दै आएका छन् । कतारमा १ लाख ८० हजार रुपैयाँ मासिक कमाई हुने रोजगारी छोडेर स्वदेशमा फर्किएका शेखले विगत २ बर्षदेखि व्यावसायिक माछापालन गर्दै आएका हुन् । स्वदेशमै केही गर्ने उद्देश्यका साथ २ बर्षपहिले थालेको माछापालन हाल उनको पारिवारिक आयआर्जनको दरिलो माध्यम बनेको छ । माछापालन व्यावसायबाट उनले बार्षिक ५ देखि ७ लाख रुँपैया आम्दानी गर्दै आएका छन् ।

वि.सं. २०७३ सालमा ‘न्यू नेपाल कृषि केन्द्र’ नामक संस्था दर्ता गरि २०७५ सालदेखि एहशानले व्यवसायिक माछापालन थालेका हुन । यसअघि उनका बुबाले सो व्यावसाय सञ्चालन गर्दै आएका थिए । व्यावसायिक माछापालनका लागी एहशानले ५ बिघा क्षेत्रफलमध्ये २ बिघामा ह्याचरी र लाईभ फिस ह्याण्डलिङ प्लाण्टसहित ९ वटा पोखरी निमार्ण गरेका छन् । हाल उनको पोखरीमा मागुर, पङ्गास र कमनकार्प लगायत विभिन्न प्रजातिका माछाहरु रहेका छन् । माछाप्रति ग्राहकको आर्कषण र चाप पनि उत्तिकै रहेको एहशानको भनाई छ ।

एहशानले माछापालनका साथसाथै माछाको भूरा पनि उत्पादन गर्दै आएका छन् । बार्षिक २ लाख रुँपैया बराबरको माछाको भुरा मात्र उत्पादन हुने गरेको युवा व्यावसायी एहशान बताउँछन । एहशानले माछाको भूरा उत्पादन गर्न र व्यवसायिक रूपमा माछा बिक्री गर्न दुई छुट्टाछुट्टै पोखरी समेत तयार पारेका छन् । माछाको भूरा प्रशोधन गर्नका लागि कङक्रिटको छुट्टै पोखरी पनि निमार्ण गरिएको छ ।

८ दिन प्रशोधन गरेपछि माछाको भूरा बिक्रीको लागि तयार हुन्छ । एक लटमा ८० हजार भूरा उत्पादन हुने गरेको उनको भनाई छ । उनले उत्पादन गरेको भूरा माछा पुर्वमा झापादेखि पश्चिममा विरगञ्जसम्मका कृषि फर्महरुले खरिद गरेर लाने गरेका छन् । उत्पादित माछाको भूरा, साईज अनुसार न्युनतम ५ रुपैयाँदेखि ७ रूपैयाँ प्रतिगोटा सम्म बिक्री हुने गरेको छ ।

खर्च कटाएर बार्षिक ५ देखि ७ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका एहशानले आफ्नो कृषि फर्ममा ३ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् ।

बुधबार, १९ कार्तिक, २०७७, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया

  1. Cool website!

    My name’s Eric, and I just found your site – hamromat.com – while surfing the net. You showed up at the top of the search results, so I checked you out. Looks like what you’re doing is pretty cool.

    But if you don’t mind me asking – after someone like me stumbles across hamromat.com, what usually happens?

    Is your site generating leads for your business?

    I’m guessing some, but I also bet you’d like more… studies show that 7 out 10 who land on a site wind up leaving without a trace.

    Not good.

    Here’s a thought – what if there was an easy way for every visitor to “raise their hand” to get a phone call from you INSTANTLY… the second they hit your site and said, “call me now.”

    You can –

    Talk With Web Visitor is a software widget that’s works on your site, ready to capture any visitor’s Name, Email address and Phone Number. It lets you know IMMEDIATELY – so that you can talk to that lead while they’re literally looking over your site.

    CLICK HERE http://www.talkwithcustomer.com to try out a Live Demo with Talk With Web Visitor now to see exactly how it works.

    Time is money when it comes to connecting with leads – the difference between contacting someone within 5 minutes versus 30 minutes later can be huge – like 100 times better!

    That’s why we built out our new SMS Text With Lead feature… because once you’ve captured the visitor’s phone number, you can automatically start a text message (SMS) conversation.

    Think about the possibilities – even if you don’t close a deal then and there, you can follow up with text messages for new offers, content links, even just “how you doing?” notes to build a relationship.

    Wouldn’t that be cool?

    CLICK HERE http://www.talkwithcustomer.com to discover what Talk With Web Visitor can do for your business.

    You could be converting up to 100X more leads today!
    Eric

    PS: Talk With Web Visitor offers a FREE 14 days trial – and it even includes International Long Distance Calling.
    You have customers waiting to talk with you right now… don’t keep them waiting.
    CLICK HERE http://www.talkwithcustomer.com to try Talk With Web Visitor now.

    If you’d like to unsubscribe click here http://talkwithcustomer.com/unsubscribe.aspx?d=hamromat.com

प्रतिक्रिया:

सम्बन्धित खवर