विराटनगरको बाल सुधार गृहबाट भागे २५३ जना बिज्याईंकर्ता

विराटनगर । विराटनगरको बाल सुधार गृहमा रहेका सवै बालक बाल(बिज्याईंकर्ता) भागेका छन् ।

विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधार गृहबाट उनीहरु भागेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबका अनुसार २५३ जना भागेका छन् । उनीहरुलाई नियँत्रणमा लिने प्रयास भइरहेको प्रजिय यादले बताए । १० बजे तिर उनीहरु भागेका हुन् ।

भदौ २५, २०८२, बिहानको ११:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर