प्रतिनिधिसभाबाट बजेट पारित

प्रतिनिधिसभाबाट बजेट पारित

विराटनगर । आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलवार बसेको प्रतिनिधिसभाको बैठकबाट बजेट बहुमतले पारित भएको हो

विनियोजनन विधेयक बहुमतले पारित भएपनि बजेटका पूरक विधेयकमाथि संसदमा छलफल चलिरहेको छ । करका दरसम्बन्धी आर्थिक विधेयक २०८१ पनि मंगलवार नै पारित गर्ने तयारी छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए । नयाँ बजेट साउन १ गतेदेखि कार्यान्वयनमा आउने छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्