काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको सजाय माफी मिनाहा गरेका छन् ।
यसअघि मन्त्रिपरिषद्को भदौ २९ गते बसेको बैठकले सजाय मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
६७० जनाको सजाय माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
३ जना भने जेष्ठ नागरीक छन ।
सरकारको सिफारिस कार्यान्वयन गर्दै राष्ट्रपतिले माफी मिनाहा दिएका हुन् ।