काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ ।
मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले आज आइतबार दोस्रो खेल खेल्न लागेको हो ।
एशियाडको तयारीमा रहेको नेपालले पहिलो मैत्रिपूर्ण खेलमा बिहिबार बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।