प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणको फोटो फिचर

विराटनगर । प्रदेश १ प्रदेशसभामा सदस्यहरूले राष्ट्रिय पोसाक दौरा सुरुवाल तथा आफ्नै जातीय भेसभुसा र संस्कृति झल्कने पहिरनमा सजिएर शपथ लिएका छन ।

पोसाक मात्रै होइन हरेक सदस्यका हाउभाउ, बोलचाल र गतिविधिले प्रदेश सभा भवन परिसरका दृश्य रोचक देखिए ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।

उनीहरूलाई प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले प्रदेश सांसदहरूलाई शपथ ग्रहण गराएका छन ।

 

सोमबार, ११ पुष, २०७९, दिउँसोको ०४:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर