मोरङ ४(१) मा गुरुराज घिमिरेलाई पन्छाउँदै एमालेका चौधरी विजयी

मोरङ ४(१) मा गुरुराज घिमिरेलाई पन्छाउँदै एमालेका चौधरी विजयी

विराटनगर । मोरङको क्षेत्र नं. ४ (१) प्रदेशसभामा नेकपा एमालेको जयप्रकाश चौधरी निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी विजयी भएका हुन् ।

घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्