हिलाम्मे सडकमा यसरी फस्यो ट्रक

उत्तर दक्षिण कोशी राजमार्गमा अन्तर्गत खाँदबारी नगरपालिका –७ स्थित लभिङहिलमा हिलाम्मे सडकमा फसेको मालवाहक ट्रक। हिलाम्मे सडक भएका कारण सवारीसधान फस्दा घण्टौसम्म जाम हुने गरेको छ ।

मङ्गलबार, ११ असोज, २०७९, बिहानको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर