तस्करीको कपडा राख्न घर भाडामा, छापा हानेर विराटनगरबाट लाखौको कपडा बरामद
विराटनगर । भारतदेखि तस्करी गरेको कपडा राख्न तस्कर समूहले विराटनगरमा घर भाडामा लिने गरेको पाइएको छ ।उनीहरुले विराटनगरमा तस्करीको कपडा राख्न गोदाम बनाउने र त्यसपछि पूर्वी सहरमा पठाउनको लागि पायक पर्ने स्थानमा घर भाडामा लिने गरेको पाइएको हो । विराटनगर