हराएको जहाज खोज्न सेनाको हेलिकप्टर उड्यो, घाँसाबाट पनि सेनाको टोली परिचालन

विराटनगर । हराएको तारा एयरलाइन्सको जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर खोज्ने काठमाडौंबाट उठेको छ ।

नेपाली सेनाको राउण्डको टोली मुस्ताङको घाँसाबाट पनि रेस्कूयू टोली घटनास्लमा गएको प्रवक्ता सैनिक सहयाक रथी नारायण सिलवालले बताए ।

सेनाको हेलिकप्टर उद्धार टोली लिएर मुस्ताङको लेतकाका लागि उठेको उनले बताए ।

आइतबार, १५ जेठ, २०७९, दिउँसोको १२:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर