माओवादी केन्द्रले  विजय हासिल गरेका ५१  स्थानीय तहको नामावली

काठमाडौं । बैसाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ ।

हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हाल सम्म ५१ पालीकामा प्रमुख पदमा विजय हासिल गरिसकेको छ । मंगलबार विहान ७ बजेसम्म आएको नतिजा अनुसार धादिङको रुवी भ्याली गाउँपालिकाका राम तामाङले वियज प्राप्त गरेसँगै माओवादी केन्द्रले ५१ पालिकामा विजय हासिल गरेको हो । देशव्यापी गठबन्धन भएको भएतापनि यी जितेका अधिकांश पालिकामा माओवादी एक्लैले धेरै जित निकालेको हो ।

यी हुन् माओवादी केन्द्रले जिवय हासिल गरेको पालिका  र प्रमूखको नामावली 

  1. दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
  2. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
  3. दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
  4. दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
  5. डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय
  6. डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही
  7. डोटी बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
  8. रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष  सुकबहादुर बुढामगर
  9. रोल्पा लुङ्ग्री गाउँपालिका: अध्यक्ष भरतकुमार थापा
  10. रोल्पा थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
  11. रोल्पा रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा
  12. रोल्पा सुनिल स्मृति गाउँपालिका: अध्यक्ष मणिराम बुढाथोकी
  13. हुम्ला ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
  14. हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा
  15. दैलेख नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
  16. दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा
  17. बागलुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
  18. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
  19. उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा
  20.  उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर
  21.  खोटाङ जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
  22. गोरखा अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
  23. गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर
  24. गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा
  25. गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट
  26. गुल्मी चन्द्रकोट गाउँपालिका: युवराज केसी
  27. गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल
  28.  सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
  29.  भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
  30. भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई
  31.  डडेलधुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
  32.  डडेलधुरा अजयमेरू गाउँपालिका: अध्यक्ष उमेशप्रसाद भट्ट
  33.  ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू
  34.  ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम
  35.  दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन
  36.  ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा
  37.  सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव
  38.  बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द
  39.  कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया
  40.  कालिकोट शुभ कालिका गाउँपालिका: अध्यक्ष गोविन्दप्रसाद आचार्य
  41.  प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी
  42.  प्युठान मन्डवी गाउँपालिका: अध्यक्ष नमराज अधिकारी
  43.  सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ
  44.  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका: अध्यक्ष बज्रध्वज वाइबा
  45.  तनहुँको आबुखैरेनी गाउँपालिका: अध्यक्ष शुक्र चुमान
  46.  रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट
  47.  पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी
  48.  पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
  49.  बझाङ दुर्गाथली गाउँपालिका: अध्यक्ष दिलबहादुर थापा
  50.  पाल्पा रिब्दीकोट गाउँपालिका: अध्यक्ष नारायणबहादुर कार्की
  51. धदिङ रुवी भ्याली गाउँपालिका  अध्यक्ष  रामसिङ तामाङ
मङ्गलबार, ०३ जेठ, २०७९, बिहानको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर