विराटनगरमा काँग्रेसको विजयी सुरुवात

विराटनगर । विराटनगर १६ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार उद्धब भूजेल विजयी भएका छन् ।

भुजेलले ७५२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कुमार महर्जनले ६८५ मत ल्याएका छन् ।

यसअघि विराटनगर १७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर १९ मा एमालेका उम्मेदवार श्याम घिमिरे वडाअध्यक्षमा विजयी भएका छन् ।

जेष्ठ २, २०७९, दिउँसोको १२:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर