झापा दमकमा गठबन्धनका उम्मेद्वार राम थापा अगाडि

विराटनगर । झापाको दमकमा गठबन्धनका उम्मेद्वार राम थापाले मतान्तर बढाउँदै लगेका छन् । थापाले ३ हजार २ सय ६७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी पौडेल अधिकारीले २ हजार ९ सय ३८ मत पाएकी छिन् ।

यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेद्वार रेगिना भट्टराईले ३ हजार १ सय ३९ मत ल्याउँदा एमालेका उम्मेद्वार अम्बिका खनालले २ हजार ९ सय २ मत पाएका छन् ।

जेष्ठ १, २०७९, साँझको ०६:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर