झापाको गौरादहमा गठबन्धनको अग्रता

दमक । झापाको गौरादह नगरपालिकाको मेयर तथा उपमेयर दुबै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

हालम्म गणना गरिएको २०० मतमा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार रोहितकुमार साहले ९७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका छत्रपति सुवेदीले ६६ र राप्रपाका गोपाल पौड्यालले ५ मत पाएका छन् ।

यस्तै उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार पुष्पलाल ढकालले ९८ मत र एमालेकी जलवर्षा राजवंशीले ९ मत प्राप्त गरेकी छन् । राप्रपाकी भरिपूर्ण राईले ९ मत प्राप्त गरेकी छन् ।

बैशाख ३१, २०७९, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर