मोरङको केरावारीमा एमालेको अग्रता

विराटनगर । मोरङको केरावारीमा एमालेका सुमन मिरिङचिङले १ सय ८७ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन् । काँग्रेसका रोहित कार्कीले १६७ मत प्राप्त गरेका छन् । उपमेयरमा एकीकृत समाजवादीका सुभ्रदा राईले १७६ मत प्राप्त गरेकी छिन् । एमालेकी मनमाया मगरको १ सय ७८ मत प्राप्त भएको छ । दिउँसो अबेरदेखि मात्रै केरावारीमा मतगणना सुरु भएको हो ।

बैशाख ३१, २०७९, दिउँसोको ०३:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर